नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने भएको छ।सोमबार बसेको स्थायी समिति बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ।’त्यस्तै नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकताका
Posted inSamachar
विप्लवसँग एकता गर्ने माओवादी निर्णय, एकीकृत समाजवादीसँग निकर्षमा पुग्न बाँकी

