अविरल वर्षाका कारण मुगुको छायाँनाथ रारा नगरपालिका-१० चराप गाउँमा ९ घर भत्किएका छन्। साउन ११ गतेदेखि अविरल वर्षातका कारण ९ घरमा क्षति भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका-१० चराप गाउँका चार घर पूर्ण र पाँच घर आंशिक रूपले क्षति हुँदा ९ घर परिवार घरविहीन भएका छन्।प्रहरीका अनुसार लगातार परेको वर्षातले साउन १४ गते बेलुका ५ बजेतिर चार घर भत्किँदा थिए। साथै उक्त घरहरू भत्किँदा सँगै जोडिएका अन्य पाँच घरमा आंशिक क्षति पुगेको छ। स्थानीयका अनुसार घरहरू भत्किँ
Posted inSamachar
अविरल वर्षाका कारण मुगुको छायाँनाथमा ९ घर भत्किए

