गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भएका दुईवटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सोमबार प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन्।गण्डकी प्रदेशसभाको बर्खे अधिवेशनले यी दुई विधेयक पारित गरेको थियो। आदिवासी जनजाति आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भ
Posted inSamachar
गण्डकीमा मगर र गुरुङ भाषालाई कानुनी मान्यता, प्रदेश प्रमुखबाट प्रमाणीकरण

