हाल (सोमबार बेलुका) कोसी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र देशका बाँकी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशका अधिकांश स्थानमा मध्यम वर्षा जारी रहने सम्भावना छ।यस क्रममा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।आज रातिको सम्भावित वर्षाबारे प्रदेशगत विवरण यस्तो छ:मौसमविद्का अनुसार २४ घण्टाभित्र 
Posted inSamachar
राति यी तीन प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

