काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका दुर्गा प्रसाईंलाई आजै रिहा गर्ने तयारी भएको छ। उनलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै उच्च अदालत पाटनले सोमबार ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।उच्च अदालतले माग गरेको धरौटी बुझाइसकेकाले उनलाई रिहा गर्न लागिएको डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले बताए। ‘उहाँलाई आजै छाड्ने तयारी गरिरहेका छौँ। त्यसका लागि कर्मचारीलाई बोलाइसकेको छु। अब कर्मचारी आएपछि आवश्यक कागजात मि
Posted inSamachar
दुर्गा प्रसाईं आजै रिहा हुने

