मलहनटोलका घरधनी ५० वर्षीय कन्तलाल चौधरीको हत्यापछि लुटपाट गरेर फरार भएको डाँका समूह दुई महिनापछि पक्राउ परेको छ ।
Posted inSamachar
२ महिनापछि समातिए ९ संदिग्ध, पोल खुल्ने डरले हत्या गरेको बयान