बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट अप्रत्यासित रुपमा हात धुनु परेको छ। लामाले नचाहँदा नचाहँदै आइतबार मुख्यमन्त्री कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरे। राजीनामा घोषणाका लागि राखिएको पत्रकार सम्मेलनमा उनले आफू इमान्दार भएका कारण यस्तो परिस्थिती आएको भन्दै पटक-पटक गुनासो गरे। संघीय सरकार निरन्तर टिकिरहेका बेला बागमती सरकार परिवर्तन गर्नुको आधार र कारण खोज्ने जिम्मा पत्रकारलाई सुम्पिए।पटक-पटक इमान्दारिता, सच्चाइ र पारदर्शीताको परीक्षा
Posted inSamachar
काफ्लेलाई च्याप्दा ढल्यो बहादुरको ‘बहादुरी’

