१९ साउन, काठमाडौं। काठमाडौँमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ। नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षित गर्दै अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को आयोजना गर्न लागिएको हो । शैक्षिक मेला यही १२ अगष्टबाट सुरु हुनेछ भने मेला ५ दिनसम्म चल्नेछ । अष्ट्रेलियन एजुकेशन फेयर नाम…
Posted inSamachar
काठमाडौँमा अष्ट्रेलियन एजुकेशन फेयर हुँदै
