आज मङ्गलबार, २० साउन २०८२ (५ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: होसियारीपूर्वक काम गर्नुहोला, विवाद पर्नसक्ने सम्भावना छ। राज्यबाट दण्ड-जरिवाना हुन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनु होला। घरपरिवारसँग समय बिताउँदा मनको भारी कम हुनेछ। हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ३२, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिश
Posted inSamachar
राशिफल २० साउन : मीनको आत्मविश्वास बढ्ने, मेष विवादमा पर्ने, तपाईँको के?

