आज (साउन २०, सोमबार) राजधानी काठमाडौँसहित देशका ४२ जिल्लाका खोला/नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली र महाकाली नदीको बहाब सतर्कता आसपास रहेको छ र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका दृष्टिले आज काभ्रेपलाञ्चोक, मकवानपु
Posted inSamachar
आज बाढी : काभ्रेसहित ७ जिल्लामा ‘रेड’ र काठमाडौँलगायत ३५ वटामा ‘एल्लो अलर्ट’ जारी

