मिर्गौला मानव शरीरको एउटा महत्त्वपूर्ण अंग हो, जसले मानिसलाई स्वस्थ राख्न धेरै भूमिका खेल्छ।डाक्टरहरूले प्रायः मिर्गौलालाई स्वस्थ राख्न सन्तुलित मात्रामा नुन खाने, अत्यधिक चिनीबाट बच्ने र डाक्टरको परामर्शबिना दुखाइ कम गर्ने औषधि प्रयोग नगर्ने सल्लाह दिन्छन्।मिर्गौलामा दबाब नपरोस् भन्नाका लागि अन्य धेरै उपाय पनि सुझाव दिइन्छ।त्यसो भए मिर्गौलालाई स्वस्थ राख्न निश्चित मात्रामा पानी पिउनु आवश्यक छ?यस रिपोर्टमा हामी यस्तै केही सामान्य प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ।हाम्रो शरीरमा मेटा
Posted inSamachar
मिर्गौला स्वस्थ राख्न पानी कति पिउने?

