तीन महिनादेखि उपकुलपतिविहीन ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २१ गतेदेखि उपकुलपति छनोट प्रक्रिया सुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको बीपी कोइराला, कर्णाली, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति चयन गर्न कार्ययोजना प्रस्तुति हुने जनाइएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार आवेदन परेका ५५ जनाको भोलिदेखि कार्ययोजना प्रस्तुतीकरण हुने छ। ‘उपकुलपति छनोट समितिमा सदस्य एंवम स्वास्थ्य सचिव डा विकास देवकोटा नेपा
Posted inSamachar
४ स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति छनोट प्रक्रिया बुधबारदेखि

