बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहित नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मंगलबार ९आज० संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँसहित नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाएका हुन्।बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँ सहित कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङले सपथ खाएका हुन्। अधिकारीको लागि मन्त्रालय तोकेको छैन भने तामाङका लागि खानेपानी उर्जा तथा सिचाई मन्त्रालयको जि
Posted inSamachar
नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

