हाल (मंगलबार साँझ ६ बजे) मधेस प्रदेशका एक-दुई स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।वर्षा रातभर जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ।जसअनुसार आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशको पहाड भेगका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।यस क्रममा राति सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले उल्लेख
Posted inSamachar
देशभर विभिन्न स्थानमा वर्षा जारी, रातभर पर्छ पानी: मौसम महाशाखा

