चर्च ब्वाइज युनाइटेडले जारी एन्फा यू–१६ युथ लिगमा मंगलबार छैटौं जित निकाल्दा न्युरोड टिम (एनआरटी) ले पनि सुखद् नतिजा आत्मसात गरेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलवार भएको दोस्रो खेलमा एनआरटीले सातदोबाटो युथ क्लवमाथि १–० को कठिन जित निकाल्यो। त्यसअघि पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लवलाई २–० ले हराएको थियो।चर्च ब्वाइजको छैटौं जितमा सुशान थापामगरले उत्कृष्ट प्रदर्शन गरे। चर्च ब्वाइजका लागि सुशानसँगै सुनील दंगालले गोल गरे। यो जितसँगै चर्च ब्वाइज ११ खेलबाट
Posted inSamachar
एन्फा यू-१६ लिगमा चर्च ब्वाइजको छैटौं जित

