भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)

भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)

भारतीय प्रदेश उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित हर्सिलनजिकैको धराली क्षेत्रमा मंगलबार दिउँसो आएको भीषण बाढी-पहिरोका कारण ठूलो मात्रामा जनधन क्षति भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु पुष्टि भएको छ भने ६० जना बेपत्ता भएको आशंका गरिएको छ। यसमा हर्सिल सेना शिविरका ८-१० सैनिक पनि रहेको बताइएको छ।  स्थानीय प्रशासनले मृतकको संख्या बढ्न सक्ने बताएको छ। एसडीआरएफ, एनडीआरएफ, आईटीबीपी र सेनाका टोलीहरू उद्धार तथा खोजीमा खटिएका छन्।&

Read the news at:
भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  आज कुन विदेशी मुद्राको भाउ कति ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *