राप्रपा नेपालका अध्यक्ष कमल थापाले 'कुलिङ अफ पिरियड'सम्बन्धी छानबिन समितिको प्रतिवेदनअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने र सचिव सुरजकुमार दुरालाई बर्खास्त गरिनुपर्ने बताएका छन्। संघीय निजामती विधेयकको 'कुलिङ अफ पिरियड'सम्बन्धी व्यवस्था नै काम नलाग्ने गरी खुसुक्क बाहेक शब्द घुसाइएको सम्बन्धमा अध्ययन गर्न बनेको संसदीय विशेष छानबिन समितिले यस जालसाजीमा राज्य व्यवस्था समितिका सभापति खतिवडा र सचिव सुरज
Posted inSamachar
रामहरिले राजीनामा दिनुपर्छ, दुरालाई बर्खास्त गर्नुपर्छ : कमल थापा

