प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उनीहरूबीच भेटवार्ता भएको हो।भेटवार्तामा दुई मुलुकबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको छ भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए। 

Read the news at:
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  विद्युत् कटौती ‘आन्तरिक व्यवस्थापन', अदालत र मौलिक हक

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *