आज बुधबार, २१ साउन २०८२ (६ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: रमाइलो र सुखद यात्राको योग छ। रोजगारी, डाटा वा व्यवस्थापनसम्बन्धी काममा प्रशंसा मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। धन कमाउने नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्
Posted inSamachar
२१ साउन : वृषको दाजुभाइसँग तालमेल बिग्रने, मिथुन प्रेममा पर्ने, तपाईँको राशिफल कस्तो?

