लालझाडी गाउँपालिका-४ स्थित जाईपर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा छन्।मङ्गलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखियाे। हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका थिए। हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताए।‘हात्तीले प्रत्येक वर्ष बाली नष्ट गर्छ, गत वर्ष एक जनाको ज्यानसमेत लिएको थियो’, उनले भने, ‘हामी त्रसित छौँ, हात्ती नियन्त्रणमा लिन
Posted inSamachar
दिउँसै जंगली हात्ती गाउँ पस्न थालेपछि लालझाडीमा त्रास

