गोरखामा एक किशोरीको शव फेला परेको छ। तनहुँको भानु नगरपालिका- ९ काउरेटार घर भएकी १७ वर्षीया रमा कुमालको शव गोरखास्थित मर्स्याङ्दी नदी किनारमा फेला परेको हो। साेमबार राति ९ बजे ट्वाइलेट जान्छु भनी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए। छोरी बेपत्ता भएपछि किशोरीका बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीलाई खबर गरेका थिए।त्यसपछि प्रहरी र आफन्तले खोजी गर्ने क्रममा उनको शव गोरखाको पालुङटार नगरपाल
Posted inSamachar
‘ट्वालेट जान्छु’ भन्दै राति घरबाट निस्केकी किशोरीको शव नदी किनारमा भेटियो

