अर्थमन्त्री विष्णु पौडेलले टुकुचादेखि पश्चिमका संरचना भत्काएर प्रदर्शनीस्थल बनाइने घोषणा गरेका छन्।अर्थमन्त्री पौडेलले बुधबार बिहान नाइमा अटाे शाेमा उक्त कुरा बताएका हुन् ।उनले भने, ‘राजधानीमा प्रदर्शनीस्थल थिएन। भृकुटीमण्डपमा प्रर्दशनी स्थल बनाउने भनेर राखिएकाे हाे। टुकुचादेखि पश्चिमका संरचना हट्ने छ । त्यहाँ आधुनिक प्रर्दशनी स्थल निर्माण हुनेछ उनले भने यसका लाग अन्तरास्ट्रिय संस्थाकाे परामर्श लिईने छ। म एक दुई वर्ष भित्रमा भन्दिनँ। तीन वर्ष भित्रमा बनाउन छु। आवश्यक परे निर्माणम
Posted inSamachar
टुकुचादेखि पश्चिमका संरचना भत्काएर प्रदर्शनीस्थल बनाउने अर्थमन्त्रीको घोषणा (तस्बिरहरू)

