बहु प्रतीक्षित नेपाली चलचित्र 'बलिदान' ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अर्पण थापादेखि ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको अटाएका छन्। यी चारैजनाको पात्रलाई पोस्टरमार्फत दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो।टिजर सार्वजनिक हुनु अगावै चलचित्रका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्
Posted inSamachar
‘बलिदान’ का चार पोस्टर सार्वजनिक, ऋचादेखि अटाए सन्तोष सेन पनि

