नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा कांग्रेस र एमाले बाहेकका दलको बैठक सिंहदबारमा बसिरहेको छ। प्रचण्डको सचिवालयका अनुसार निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल गर्न बैठक आह्वान भएको हो।माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा जारी बैठकमा माओवादीको तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत उपस्थित छन्। त्यस्तै रा
Posted inSamachar
कांग्रेस-एमालेबाहेकका दलको बैठक सिंहदरबारमा

