नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयोगमार्फत साना दललाई नियन्त्रण गर्ने प्रयास गरेको दाबी गरेका छन्। बुधबार माओवादी केन्द्रको आह्वानमा बसेको ९ दलको बैठकमा निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधिमाथि धारणाा राख्दै उनले आयोग दुई ठूला दलबाट प्रभावित भएको आरोप लगाएका हुन्। ‘सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले निर्वाचन आयोगलाई सो कार्यविधिमा ‘गो अहेड’ भन्ने सचूना दिए
Posted inSamachar
९ दलको बैठकमा वर्षमान : कांग्रेस-एमालेले आयोगमार्फत साना दललाई नियन्त्रणको कोसिस गरे

