गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीयदुईपांग्रे सवारीका लागि बाईब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता देखाएको कम्पनीको दाबी छ।यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ। यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ र यसअन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर्स किन्नेहरूलाई ढुक्क बनाउने गरी ५
Posted inSamachar
नाइमा एक्स्पोमा गोगोरोको विशेष अफर, नेपालमा पहिलोपटक थाल्यो बाईब्याक कार्यक्रम

