नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलो पटक बुधबारदेखि ‘नेपाल मोबिलिटी एक्स्पो’ २०२५ सुरु भएको छ।एक्स्पोमा दर्जनौँ सवारीसाधन ब्रान्डहरु सहभागी छन्। विभिन्न ब्राण्डहरुले नयाँ मोडलहरु सार्वजनिक गरेका छन्।एक्स्पोको अवसर पारेर विभिन्न ब्रान्ड आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेका हुन्।तिनमा बीवाईडी, महिन्द्रा, फोर्थिङ, म्याक्स, फक्सवागन, जेको, ओमोडाजस्ता ब्रान्डले नयाँ उत्पादन ल्याएका छन्। बुधबार उद्घाटन समारोहकै दिन बीवाईडी एट्टो १, म
Posted inSamachar
तस्बिरमा नाइमा एक्स्पो : एट्टो १ ले दर्शक तान्यो, माइफा ७ को लोभलाग्दो रेन्ज

