काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेकी छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशको मित्रवत् सम्बन्धकाे चर्चा भएको थियो। गृहमन्त्री लेखकले बुद्ध भगवानकाे जन्मस्थल लुम्बिनीकाे विकासमा श्रीलंकाले पुर्याएको याेगदानका लागि धन्यवाद दिए।साथै आगामी दिनमा नेपाल-श्रीलंकाबिचकाे दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जाेड दिए। यस्तै कार्यवाहक राजूदतले पनि नेपाल-श्रीलंकाबिचकाे सम्बन्ध थप प्रगाढ भएर जाने
Posted inSamachar
गृहमन्त्री लेखकसँग कार्यवाहक राजदूत मुनासिंघेको शिष्टाचार भेट

