सुयोगवीर दोस्रो विश्वयुद्धका सिपाही हुन्छन्। जसमा पितृसत्तात्मक सोच र यौनिक मनोवृत्ति हाबी छ। उनले धेरै महिलाको यौन शोषण गरे। नारीलाई सधैँ यौनको नजरले हेर्ने सुयोगवीर यसपटक भने सकमबरीको प्रेममा पर्छन्।तर, सकमबरीलाई उसको प्रेमप्रति कुनै मतलब छैन। सुयोगवीर फूलले भमरासँग लाप्पा खेल्नुलाई प्रेम सम्झन्छन्। तर, सकमबरी फूलले आफ्नो इच्छाअनुसार झर्न पाउनुपर्ने र झर्न भमराको डसाइ आवश्यक नहुने तर्क राख्छिन्। किनकि उनलाई थाहा छ, प्रेम कुनै बाध्यता होइन।सकमबरीसँगको कुराकानीमा सुयोगवीर प्रश्न गर्छन्: ‘भ
Posted inSamachar
सहरकी नयाँ सकमबरी : आफूभन्दा ठ्याक्कै उल्टो चरित्रमा सनिशा

