दाङमा नौ वर्षीय बालकको हत्या गरी फरार भएकी एक महिला २३ वर्षपछि पक्राउ परेकी छन्।पक्राउ पर्नेमा गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।ती महिलालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको शाहले जानकारी दिए। विसं २०५९ असार १९ गते सौताको नौ वर्षीय छोरा शरद शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखाडीमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई विसं २०६० असोज २६ गते दुई
Posted inSamachar
सौताको ९ वर्षीय छोरा हत्या गरेर फरार भएकी महिला २३ वर्षपछि पक्राउ

