पूर्वगृहमन्त्रीसमेत रहेका नेता भीम रावलले ‘कुलिङ अफ पिरियड’मा गरिएको गडबडी छानबिनका लागि गठित संसदीय छानबिन समितिको प्रतिवेदनलाई ‘ढाकछोप प्रतिवेदन’को संज्ञा दिएका छन्। उनले निजामती कर्मचारीले अवकाश पाएको दुई वर्षसम्म सरकारी नियुक्तिमा जान नसक्ने व्यवस्था (कुलिङ अफ पिरियड) सहित राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती विधेयकको प्रतिवेदनमा बीचैमा सो व्यवस्था हटाई भाषा फेर्नेको नाम किटान नगरी छानबिन समितिले ‘ढाकछोप प्रतिवेदन’ पेस
Posted inSamachar
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’

