टोटनह्यामका पूर्वकप्तान सन ह्युग मिन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा पुगेका छन्। लस एन्जलस एफसी पुगेपछि ३३ वर्षीय दक्षिण कोरियाली खेलाडी सनले क्लब आफ्नो पहिलो रोजाइ नभएको र क्लबका अध्यक्षसँगको कुराकानीपछि उनको मन परिवर्तन भएको बताएका छन्। एलएफसीले सनका लागि २० मिलियन पाउन्डभन्दा बढी रकम तिरेको छ। सनलाई टोलमा भित्राउन क्लबले मेजर लिग सकरको अहिलेसम्म कै कीर्तिमानी रकम तिरेको हो। सनसामु दुई वर्षको सम्झौतामा थप दुई वर्षको विकल्प समेत छ। टोटनह्याममा १० वर्ष बिताएपछि सनले शनि
Posted inSamachar
टोटनह्यामका पूर्वकप्तान सन ह्युग लस एन्जलस एफसीमा

