उदयपुरमा एक घण्टामै मध्यम वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ। विभागले आज बिहीबार दिउँसो १२:३० बजे सूचना जारी गरी उदयपुरको गाईघाटस्थित वर्षामापन केन्द्रले पछिल्लो १ घण्टामै मध्यम वर्षा भएको देखाएको जानकारी गराउँदै सतर्क रहन स्थानीयलाई सचेत गराएको हो। मौसम विभागको सूचनामा भनिएको छ, ‘पछिल्लो १ घण्टामा उदयपुरजिल्ला स्थित गाईघाट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने ससाना खोलामा बहाब
Posted inSamachar
गाईघाटमा १ घण्टामै ‘मध्यम वर्षा’ भएपछि मौसम विभागले जारी गर्यो ‘अलर्ट’

