संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि निर्माण सुरु भएको म्याग्दीको बृहत घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयन गर्ने कार्यालय हटेपछि अन्यौलता सिर्जना भएको छ। म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा संघीय सरकारका कार्यक्रम कार्यान्वयनका लागि विसं २०७७ मा बेनीमा स्थापना भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खानेपानी मन्त्रालयको २०८१ चैत १९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार यही साउन १ गतेदेखि पोखरामा गाभिएको हो। बेनीका
Posted inSamachar
खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय गाभिएपछि म्याग्दीमा समस्या

