एभरेस्ट प्रिमियर लिग (इपीएल) को फ्रेन्चाइज टोली मधेस युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। मधेसले बिहीबार एक विज्ञप्ती जारी गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो। नयाँ लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतिकमा समेटेको बताएको छ। नयाँ लोगो हरियो रगंको रहेको छ। खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले पटमको खेल र प्रतिस्पर्धाको भाव जगाउने क्लबले विज्ञप्तीमा उल्लेख गरेको छ। विज्ञप्तीमा भनिएको छ, 'यसको चारै तिरका लहरहरुले भलिबलको गतिशीलता
Posted inSamachar
मधेस युनाइटेडको लोगो सार्वजनिक

