कोसी प्रदेशसभामा दर्ता भएको गैरसरकारी विधेयक बिहीबार टेबल हुँदै छ। लिम्बु र मैथिली भाषालाई प्रदेश सरकारका कामकाजमा प्रयोग हुने भाषाको मान्यता दिने तथा सबै मातृभाषाहरूको संरक्षण र प्रवर्द्धन गर्न प्रस्ताव गरिएको यो विधेयक सत्तारुढ दलहरूको फेल गर्ने तयारी गरेका हुन्। सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले गैरसरकारी विधेयकलाई बहुमतले फेल गराई अर्को सरकारी विधेयकको रूपमा ल्याउने तयारी गरेका हुन्।नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले उक्त विधेयकको सट्टा सरकारले अर्
Posted inSamachar
लिम्बु र मैथिलीलाई कामकाजको भाषा बनाउन सरकारी विधेयक ल्याउने तयारी

