भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका किसानको हितविरुद्ध कहिल्यै सम्झौता नगर्ने वाचा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध भन्सार शुल्क थपेर ५० प्रतिशत पुर्याएको भोलिपल्ट मोदीले यस्तो बताएका हुन्।बुधबार ट्रम्पले रुसी तेल किनेको भन्दै सजायस्वरुप २० प्रतिशत भन्सार महसुल थप्ने घोषणा गरेका थिए। जुन २१ दिनपछि लागू हुने उनको भनाइ छ।बिहीबार नयाँ दिल्लीमा कृषिसम्बन्धी एक सम्मेलनलाई सम्बोधन गरेका मोदीले अमेरिकी करबारे सिधै त केही भनेनन्।तर, उनले भने, ‘किसान, पशुपालक र
Posted inSamachar
ट्रम्पले कर थप्दै जाँदा मोदीको वाचा : व्यक्तिगत मूल्य चुकाउन तयार छु, तर किसानविरुद्ध कहिल्यै सम्झौता गर्दिनँ

