भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजु फस्र्यौट र रुग्णठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ।बुधबार र बिहिबार चलेको सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समिक्षा कार्यक्रमको समापन सत्रमा उनले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका हुन्।गुणस्तरीय निर्माण कार्यलाई अघि बढाउन विभागअन्तर्गत रहेका प्रयोगशालाहरुको क्षमता विकास गरी पूर्ण रुपमा सञ्चालनको वातावरण बनाउन पनि उनले
Posted inSamachar
बेरुजु फर्छ्योट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न भौतिक पूर्वाधारमन्त्रीको निर्देशन

