काठमाडौँको कीर्तिपुरस्थित निमार्णाधीन त्रिवि क्रिकेट रंगशालाको प्यारापिटतर्फको काम १० दिनमा सकिने निर्माण कम्पनीले दाबी गरेको छ। प्यारापिट निमार्णको ठेक्का पाएको बीकेओआई-केसीडीसी-बीजी जेभीले बिहीबार (आज) बिहान मात्रै ढलानको सबै काम सकिएको जानकारी दिएको हो। 'एउटा ब्लक बाँकी थियो, गएराति ८ बजेबाट सुरु गरेर बिहानसम्ममा ढलानको काम सकियो। अब मसिना कामहरू मात्र बाँकी छन्। १० हजार क्षमताको प्यारापिट हो। ६ हजार बढी कुर्सी फिट गरिसकेका छौँ। अरु पनि कुर्सीको कलर नमिलेर मा
Posted inSamachar
त्रिवि क्रिकेट रंगशालाको ढलान सकियो, प्यारापिट १० दिनमा तयार हुने

