रक्षा र विदेश नीतिका सवालमा अमेरिकासँग सम्बन्ध बिग्रिँदै गएपछि स्पेनले एफ–३५ लडाकु विमान नकिन्ने भएको छ। अब आफ्ना पुराना हुँदै गएका लडाकु विमानलाई युरोपमै निर्मित विमानले विस्थापित गर्ने तयारी स्पेनले अघि बढाएको छ।यसअघि स्पेनले अमेरिकी कम्पनी लकहिड मार्टिननिर्मित एफ–३५ किन्ने अनुमान थियो। तर, पछिल्लो समय डोनाल्ड ट्रम्पको मागअनुसार स्पेनले २०३५ सम्ममा रक्षा बजेट जीडीपीको ५ प्रतिशत पुग्नेगरी बढाउन नमानेपछि अमेरिकासँग सो मुलुकको सम्बन्ध जटिल बनेको छ।‘स्पेनका सामु वर्तमान युरोफाइटर
Posted inSamachar
अमेरिकासँग तनाव बढेपछि स्पेनले गर्यो एफ-३५ लडाकु विमान नकिन्ने निर्णय

