सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा दिउँसै घरमा पसेर सुनका गरगहना र नगद चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।गत साउन २१ गते वीरेन्द्रनगर–४, नयाँबजारस्थित एक घरबाट करिब २।५ तोला सुन र ५० हजार नगद चोरी भएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको विशेष टोलीले वीरेन्द्रनगर–६ का १८ वर्षीय अर्जुन गहतराजलाई पक्राउ गरेको हो।उनको साथबाट चोरी भएका सुनको ब्रासलेट, औंठी र सिक्री लगायतका गरगहना बरामद गरिएको छ। हाल उनलाई हिरासतमा राखी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको

Read the news at:
सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मनाङमा लेक लागेर २ जनाको मृत्यु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *