प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा तीन दिनअघि आएको भिषण बाढीपहिरोमा ठूलो जनधनको क्षति भएको खबरले आफू चिन्तित भएको बताएका छन्। तुर्कमेनिस्तान भ्रमणमा रहेका ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत बाढीमा १७ जना भन्दा धेरै नेपाली परेको खबरले आफूलाई दुःख लागेको पनि उल्लेख गरेका छन्। ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ,’ ओलीले सामाजिक सञ्जालमा लेखे
Posted inSamachar
उत्तराखण्डको बाढीमा बेपत्ता नेपालीको खोजीका लागि पहल भएको छ: प्रधानमन्त्री

