तुर्कमेनिस्तानबाट बिदा भए प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

तुर्कमेनिस्तानबाट बिदा भए प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशका लागि प्रस्थान गरेका छन्। उनको सचिवालयका अनुसार तुर्कमेनिस्ताको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्कने क्रममा आज दुबई प्रस्थान गरेका हुन्। प्रस्थान गर्ने बेला प्रधानमन्त्री ओलीलाई त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री लगायतले बिदाइ गरेका थिए।&nbsp

Read the news at:
तुर्कमेनिस्तानबाट बिदा भए प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
तुर्कमेनिस्तानबाट बिदा भए प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
तुर्कमेनिस्तानबाट बिदा भए प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
तुर्कमेनिस्तानबाट बिदा भए प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
तुर्कमेनिस्तानबाट बिदा भए प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  शिक्षामन्त्री पुन सरे डेरा: सिंहदरबाटै काम, सिंहदरबारमै ओछ्यान

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *