वि. सं. २०५० मंसिरताका नेकपा एमालेका तत्कालीन नेता विद्यादेवी भण्डारीले काठमाडौँ क्षेत्र नम्बर १ बाट मध्यावधि चुनाव लड्न टिकट पाइन्। जुन क्षेत्र उनकै श्रीमान् एमालेका तत्कालीन महासचिव मदन भण्डारीको थियो। जहाँ २०४८ मा मदनले चुनाव जितेका थिए। तर, २०५० जेठ ३ गते पोखराबाट चितवन जाँदै गर्दा उनी सवार जिप दासढुंगामा दुर्घटना हुँदा भण्डारीको मृत्यु भयो।यसपछि नेपाली कांग्रेसको आन्तरिक विवादका कारण मध्यावधि निर्वाचन घोषणा भयो। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले विद्यालाई मद
Posted inSamachar
मदनको मृत्युपछि ३२ वर्षअघि चुनाव जितेको त्यही घरबाट पुन: एमाले राजनीतिको ‘शंखघोष’ गर्दै विद्या

