शुक्रबार सिनेमाहलमा एक विदेशी र दुई नेपाली फिल्म प्रदर्शन भएका छन्।हलिउड फिल्म ‘विपोन्स’ रिलिज हुँदा नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ पनि हलमा लागेका हुन्।देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दुवै नेपाली फिल्मलाई पहिलो दिन झन्डै बराबरी सो उपलब्ध गराएको छ।क्यूएफएक्सले काठमाडौँभित्र ‘सिटामोल’लाई १५ सो दिँदा ‘मोहर’ लाई १४ सो दिएको छ। उपत्यकाबाहिर पनि ठिकै सो दिएको छ।त्यस्तै, दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले ‘मोहर
Posted inSamachar
एक हलिउड फिल्मसहित हलमा लागे नेपाली ‘मोहर’ र ‘सिटामोल’

