एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल आज (शुक्रबार) साउदी अरेबियासँग भिड्दै छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी गरेको नेपाली महिला टोली पहिलो जितको खोजीमा छ। उता पहिलो खेलमा दक्षिण कोरियासँग १५–० को फराकिलो अन्तरले पराजित साउदी पनि पहिलो जितको खोजीमा हुनेछ।नेपालले आजको खेलमा बराबरी वा हार को नतिजा आए नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिनेछ।त्य
Posted inSamachar
यू-२० महिला एसियन कप छनोट: पहिलो जितको खोजीमा साउदीसँग भिड्दै नेपाल

