नेपाल पत्रकार महासंघ, ललितपुर शाखामा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना भएको छ। बिहीबार ललितपुर शाखा र ललितपुरको झम्सीखेलका लक्ष्मणबहादुर बिष्टबीच पत्रकारिता पुरस्कार स्थापना गर्नेसम्बन्धी सहमति भएको हो। एक कार्यक्रमकाबीच दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ नाम दिइएको उक्त पुरस्कारको लागि लक्ष्मणबहादुर बिष्टले एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न सहमति जनाएका छन्। उक्त रकमको
Posted inSamachar
ललितपुरमा ‘राधा-लक्ष्मण’ पत्रकारिता पुरस्कार स्थापना

