इजरायलबाट प्लालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा इजरायल जाँदै छन्। आगामी सोमबार उनीहरू इजरायल जाने तयारी गरिएको छ। विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई इजरायलले लैजान लागेको हो। विपिनका दाइ किशोरका अनुसार सोमबार आमा र बहिनी इजरायलतर्फ उड्ने छन्।‘एम्बेसीले लैजाने भनेको छ। सोमबारको टिकट काटिएको छ,’ उनले भने। विपिनकी आमा पद्मा र बहिनी पुष्पा अहिले काठमाडौंमै छन्। उनीहरू
Posted inSamachar
इजरायल जाँदै विपिनकी आमा र बहिनी

