नेपाल प्रहरीको साइबर ब्यूरोले कम्प्युटर स्रोत संकेत (सोर्स कोड) चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाँउपालिका-५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने वर्ष २६ को सुजन कुमार महतो र धादिङको ज्वालामुखी गाँउपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने वर्ष २४ को सुमन श्रेष्ठ रहेका छन्।उनीहरूले सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) मा अनधिकृत पहुँच पुर्याई, चोरी गरी निवेदकको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याउने मनसाय लिएको प
Posted inSamachar
कम्प्युटर ‘सोर्स कोड’ चोरी गरेको आरोपमा दुईजना पक्राउ

