हङकङका अधिकारीले आगामी केही दिन पदयात्रा नगर्न र खोला तथा ठूला रूखहरूबाट टाढा रहन हङकङवासीलाई आग्रह गरेका छन्।हालै भएको साताव्यापी झरी तथा कालो वर्षाका कारण पहाडी भूभागको माटो अस्थिर रहेको र जुनसुकै बेला बाढी पहिरोको जोखिम रहेको विज्ञहरूले चेतावनी दिएसँगै अधिकारीहरूले सहरवासीलाई यसतर्फ सचेत गराएका हुन्।हङकङमा मङ्गलबार ११ घण्टा बढी समयसम्म लामो कालो वर्षा रेकर्ड गरिएको थियो।यो वर्षाका कारण माटोको अस्थिरता हद भविष्यवाणी गर्न गाह्रो हुने र पहिरो हिमपहिरोजत्तिकै अचानक र शक्तिशाली हुनसक्ने चेता
Posted inSamachar
केही दिन हाइकिङ नगर्न हङकङवासीलाई विज्ञको सुझाव, यस्तो छ कारण

